- बैंकिङ संसार
काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि ५० जना र जुनियर असिस्टेन्टका लागि १५० जना गरी कुल २०० जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जुलाई १७ सम्म आवेदन दिई सक्नुपर्ने बैंकले जनाएको छ ।