नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत

 Infinity Laghubitta
  • बैंकिङ संसार
काठमाडौँ – नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ । संस्थाको आइतबार २० लाख ७४ हजार कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्