MAX TIGER

मुक्तिनाथ विकास बैंकको डिजिटल नवप्रवर्तनमा अर्को पहल, घरमै बसेर कर्जा आवेदनको अवस्था हेर्न मिल्ने !

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले घरमै बसी कर्जा आवेदनको अवस्था हेर्न सकिने सुविधा ल्याएको छ। बैंकको अनलाइन ‘Loan Application Tracking’ सुविधा प्रयोग गरी कर्जा आवेदनको अवस्था हेर्न सकिने भएको हो।

बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै उक्त सेवा सार्वजनिक गरेको हो।

notice muktinath

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्