PRABHU BANK

नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, अपराहन्न ३ बजे बोलकबोल…!

nepal rastra bank
  • बैंकिङ संसार 
काठमाडौं – नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ९१ दिनको लागि जारी हुन लागेको उक्त ट्रेजरी बिल सोमबार अपराहन्न ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७६ साल कात्तिक ५ गते परिपक्व हुनेछ ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यस्तो बिल बिक्री गरिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै