PRABHU BANK

कामना सेवा विकास बैंकले आईएमई पे डिजिटल वालेट सुविधा प्रदान गर्ने

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ – कामना सेवा विकास बैंकले आईएमईको आईएमई पे डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने भएको छ । उक्त कम्पनीसंग सम्झौता भएको हो । बैंकको मोवाईल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खामा भएको रकम मोवाईल बैंकिङ मार्फत आईएमई पे डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।
आईएमई पे वालेट मार्फत ग्राहकले चन्द्रागिरी केबलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै