PRABHU BANK

पोखराको “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई एनआईसी एशिया बैंकले गर्यो सहयोग !

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौँ – एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा कास्कीस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।

एनआईसी एशिया बैंकले गरेको यो सहयोगले सो केन्द्रका वृद्धवृद्धाहरुलाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास लिइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै