PRABHU BANK

बैंकमा रोजगारीको अवसर, लक्ष्मी बैंकले माग्यो विभिन्न ४ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

laxmi bank
  • बैंकिङ संसार 
काठमाडौँ – लक्ष्मी बैंकमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, टेलर सर्भिस अफिसर, रिलेसनसिप मनेजर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । 
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ७ अगष्टभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै