- बैंकिङ संसार
यता बैंकले रिजर्भ कोषमा पनि १९.७७% ले बढाएर २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ । बैंकको प्रतिसेयर आम्दनी ०.८२ रुपैयाँ बढेर १५ रुपैयाँ ३६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा पुगेको विवरणमा उल्लेख छ ।