PRABHU BANK

ज्योति विकास बैंकमा रोजगारीको अवसर, यस्तो छ बैंकले मागेको आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

  • बैंकिङ संसार 
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी मागेको छ । बैंकले हेड मार्केटिङ (सिनिएर अफिसर/डेपुटि म्यानेजर), हेड फाइनान्स (सिनियर अफिसर/डेपुटि म्यानेजर), रिर्सच एण्ड डेभलपमेन्ट अफिसर पदमा १/१ जना ब्राञ्च म्यानेजर पदमा १५, रिलेशनसिप म्यानेजर पदमा १५ र एमआइएस डेभलपर प्रोग्रामर पदमा २ जना कर्मचारी माग गरेको हो  । 
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले अगष्ठ २१ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै