PRABHU BANK

कामना सेवा विकास बैंकको नारायणगढ शाखा स्थानान्तरण !

kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ । कामना सेवा विकास बैंक लि.को चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय मंगलबार स्थानान्तरण भएको छ ।
हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको हो । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीज्यूले उक्त शाखाको कारोबार शुभारम्भ गरिन् ।
स्थानान्तरण भई कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भीमप्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै