PRABHU BANK

बैंक अफ काठमाण्डू र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता !

 bank of kathmandu
  • बैंकिङ संसार 
काठमाडौं । बैंक अफ काठमाण्डू र भाटभटेनी ग्रुप अन्तर्गत संचालित भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता भएको हो ।
सम्झौतापत्रमा भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक, मुनाल जंग कार्की र बैंकका प्रमुख बजार व्यवस्थापन, रितेश लामिछानेले सयुक्र रुपमा हस्ताक्षर गरेका हुन् । बैंकले ग्रामीण तथा सहरी क्षेत्रहरुमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै