PRABHU BANK

फर्स्ट माइक्रोफाइनान्सद्वारा १७ प्रतिशत बोनस सेयर दिने घोषणा, कर तिर्न नगद लाभांश पनि पाइने !

 fast microfinance
  • बैंकिङ संसार 
काठमाडौँ – फर्स्ट माइक्रोफाइनान्सले १७ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफा तथा पुँजीगत जगेडा कोषबाट १७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
बोनसमा लाग्ने कर तिर्न पनि ०.८९ प्रतिशत नगद लाभांश दिने संस्थाले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै