PRABHU BANK

सिद्धार्थ बैंकको दुई नयाँ शाखा धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा विस्तार !

siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौँ । सिद्धार्थ बैंकले धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा व्यापारी सबै प्रकारका मानीसहरुको निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले शाखाहरु सञ्चालनमा ल्याएको बताएको छ ।
बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाईको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै