बैंकिङ संसार काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको अध्यक्षमा दशरथ रिसाल चयन भएका छन् । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले रिसाललाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जनाएका छन् ।