PRABHU BANK

चौतारी लघुवित वित्तीय संस्थाले माग्यो ५ पदका लागि कर्मचारी, एसएलसी पासलाई पनि अवसर ! (भ्याकेन्सी नोटिससहित)

chutari laghubitta
  • बैंकिङ संसार 
काठमाडौँ । चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले वरिष्ठ अधिकृतको लागि केही, अधिकृतको लागि केही, सहायक अधिकृतको लागि केही, वरिष्ठ सहायकको लागि केही र प्रशिक्षार्थीको लागि केही कर्मचारीको मागेको हो । 
ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै