PRABHU BANK

प्रभु बैंकको नयाँ शाखा गोरखाको छेपेटारमा !

 PRABHU BANK
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले गरेका हुन् ।
सञ्चालनमा आएको बैंकको छेपेटार शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै