PRABHU BANK

मध्य बानेश्वरको प्रभु बैंकको शाखा नयाँ बानेश्वरमा स्थानान्तरण !

 prabhu bank
  • बैंकिङ संसार 
काठमाडौं । काठमाडौंको मध्य–बानेश्वर अवस्थित रहेको प्रभु बैंक लि. को शाखा कार्यालय नयाँ बानेश्वरमा स्थानान्तरण गरी कारोबार शुरु गरिएको छ । उक्त स्थानान्तरण गरिएको शाखाको समुद्घाटन एक समारोहका बिच नागरिक लगानीकोषका कार्यकारी निर्देशक रमण नेपालले गर्नुभयो । 
स्थानान्तरण भई नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट त्यस क्षेत्रकासंघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै