PRABHU BANK

नवलपरासीको सुस्तामा कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार, कति पुग्यो शाखा सञ्जाल ?

kamana sewa bikash bank
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीको सुस्तामा शाखा सञ्चालनमा ल्याएको छ । सुस्ता गाउँपालिकाकी उपाध्यक्ष इन्द्र कुमारी थरुनीले उक्त शाखाको उद्घाटन गरिन् ।
बैंकले हाल ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै