बैंकिङ संसार काठमाडौं । ज्योति विकास बैंकको कम्पनी सचिव पदमा पारसराज कँडेललाई नियुक्त गरिएको छ । यही भदौ २४ गतेदेखि लागु हुनेगरी उनलाई सो पदमा नियुक्त गरिएको हो ।