PRABHU BANK

बैतडीको पाटनमा पुग्यो एनआईसी एशिया बैंकको नयाँ शाखा, मेयर केशवबहादुर चन्दद्वारा उद्घाटन

nic asia bank
  • बैंकिङ संसार 
काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाकोे उद्घाटन पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले गरेका हुन् ।
  
पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकहरुलाईसेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै