PRABHU BANK

लक्ष्मी बैंकको नयाँ शाखा मोरङ्गको रँगेली र काठमाडौँको कपनमा, कति पुग्यो शाखा संख्या ?

laxmi bank
  • बैंकिङ संसार 
काठमाडौँ । लक्ष्मी बैंकले मोरङ्गको रँगेली र काठमाडौँको कपनमा नयाँ शाखा संचालनमा ल्याएको छ । यी शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
लक्ष्मी बैंकले ४८ जिल्लामा ११५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेको जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै