PRABHU BANK

लामबगर र सिनामंगलमा सिटिजन्स बैंकको नयाँ शाखा बिस्तार !

citizens bank
  • बैंकिङ संसार 
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने ८३औं शाखा काठमाडौँको लामबगर र ८४औं शाखा काठमाडौँको सिनामंगलमा संचालनमा ल्याएको छ । बुधबार उक्त शाखा कार्यालयहरुमा पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरिएको हो ।
उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । यी शाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै