PRABHU BANK

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा, कुल शाखा संख्या १ सय ४८ पुग्यो !

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं १, नवलपुरमा नयाँशाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या १४८ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै