PRABHU BANK

लक्ष्मी बैंक लिमिटेड र उपाय सर्भिसेसबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु !

laxmi-bank
  • बैंकिङ संसार 
काठमाडौं । लक्ष्मी बैंक र उपाय सर्भिसेसबीच सम्झौता भएको छ । बैंक र सर्भिसेसबीच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको हो ।
उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका डेपुटी सिइओ सुमेद भट्टराई र उपाय सर्भिसेसको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार लक्ष्मी बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच बैंकका ऋणीहरुले उपायबाट लिने सेवाहरुमा विशेष छुटसहित सहज रुपमा द्रुत सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै