PRABHU BANK

सिद्धार्थ बैंक लिमिटेडमा रोजगारीको सुवर्ण अवसर, कार्तिक ८ गतेसम्म आवेदन दिन पाइने ! (भ्याकेन्सीसहित)

 siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, सिनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै