PRABHU BANK

माछापुच्छ्रे बैंक लिमिटेडको संचालकमा हरिभक्त सिग्देल नियुक्त !

 machhpuchchhre bank
  • बैंकिङ संसार
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त रहेको संचालक पदमा सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो
नवनियुक्त संचालक सिग्देलसँग सरकारी र प्राईभेट क्षेत्रमा लामो समय काम गरेको अनुभव रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै