PRABHU BANK

मेगा क्यापिटलले माग्यो म्यानेजेरिअल पदका लागि कर्मचारी

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केटस् लि.मा जागिर खुल्ला भएको छ । कम्पनीले म्यानेजेरिअल पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै