PRABHU BANK

कामना सेवा विकास बैंकको १३औँ वार्षिकोत्सवमा ६८ जनाले गरे रक्तदान !

 kamana-sewa-bikash-bank
  • बैंकिङ संसार 
काठमाडौँ । कामना सेवा विकास बैंकको १३ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइरहेको छ । २०७६ साल कात्तिक २७ गते पर्ने १३ औँ वार्षिकोत्सवको उपलक्षमा कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने भएकाले ज्ञानेश्वर स्थित आईएसटी कलेजमा ग्राण्डी इन्टरनेस्नल अस्पतालको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जस्मा करीब ६८ जना रक्तदाताले रक्तदान रक्तदान गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै