PRABHU BANK

एनआईसी एसिया बैंकले माग्यो विभिन्न ४ पदका लागि कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन ? (भ्याकेन्सी नोटिससहित)

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं । एनआईसी एसिया बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ४ वटा पदका लागि  कर्मचारी माग गरेको हो ।
बैंकले उपत्यका र उपत्यका बाहिरका शाखाका लागि कर्मचारी माग गरेको छ । बैंकले आवेदन दिन अन्तिम दिन डिसेम्बर १६ तारिख तोकेको छ ।
 अन्य जानकारीका लागि भ्याकेन्सी नोटिससहित हेर्नुहोस् :

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै