PRABHU BANK

नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु !

 nabil bank
  • बैंकिङ संसार 
काठमाडौं । नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ । सो हस्तकला फेयरको उद्घाटन नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले गरेका हुन् ।
हस्तकला क्षेत्रको संक्षरण र उन्नतिको लागि नबिल बैंक सधैं तत्पर रहने र हस्तकला क्षेत्रकाे उत्थानका लागि नेपाल हस्तकला महासंघसग सहकार्य गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।
त्यस्तै,नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएको जानकारी दिएका छन् । साथै, नबिल बैंकले ९२ वटा शाखा, १ सय ४२ वटा एटिएम र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा एजेन्टहरु मार्फत सेवा दिंदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै