PRABHU BANK

नेपाल बैंक लिमिटेडले गर्यो वि विल राइज फाउन्डेसनलाई १५ लाख आर्थिक सहयोग, सीइओद्वारा चेक हस्तान्तरण !

nepal bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले वि विल राइज फाउन्डेसनलाई रु. १५ लाखको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले फाउन्डेसनका फुर्वा तेन्जीङ्ग शेर्पालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त रकम डेभिड लामा विवक निर्माणमा प्रयोग गरिने भएको छ । विवक पर्वतारोहणको क्रममा बास बस्न प्रयोग गरिने स्टीलले बनेको आधुनिक बासस्थान हो । यो बासस्थान पर्यटक, हिमाल आरोही तथा भरियाहरुले रोल्वालिङ्ग बाट तसी लप्चा पास हुँदै थामे सम्म जान प्रयोग गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै