PRABHU BANK

मुक्तिनाथ विकास बैंकले माग्यो विभिन्न तिन पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

mega bank
  • बैंकिङ संसार 
काठमाडौँ । मु्क्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।  बैंकले ३ पदमा १३५ जना कर्मचारी माग गरेको हो।
बैंकले म्यानेजमेन्ट ट्रेनी २५ जना, ट्रेनी असिस्टेन्ट ८० जना, एसएमबी (स्मल एण्ड माइक्रो बैंकिङ–असिस्टेन्ट सुभरभाइजरका लागि ३० जना माग गरेको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै