प्रभु बैंकले एशियन भिलेजलाई दिएको ४८ करोड ऋण दुरुपयोग प्रकरण २०८३
प्रभु बैंकले एशियन भिलेजलाई दिएको ४८ करोड ऋण दुरुपयोग प्रकरण २०८३
रिहा
रश्मी पन्त
चिफ बिजनेश अफिसर
फरार
अशोक शेरचन
CEO
रिहा
नन्दराज जोशी
प्रबन्धक
रिहा
सन्तोष ज्ञवाली
शाखा प्रबन्धक
एशियन भिलेज रिसोर्ट प्रकरणमा दायर भएको मुद्धाको अभियोपत्र
पक्राउ परेकाहरुलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
समाचार
साउन १३, २०८३
प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ
साउन २९, २०८३
प्रभु बैंकका मेनेजर बैंककै कार्यालयबाट पक्राउ
भदौ ८, २०८३
प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रभु बैंकका ५ कर्मचारीसहित ७ विरुद्ध मुद्दा दायर, बिगो र कैद सजायको माग
भदौ ८, २०८३
प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रतिवादीबाहेक दिपेन्द्र बिष्टसहित ६ बैंकरले पनि सीआईबीमा दिए बयान, कसले के भने ?
भदौ ८, २०८३
प्रभु बैंक ४८ करोड घोटाला प्रकरण: यस्तो छ बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्तले प्रहरीलाई दिएको बयान
भदौ ८, २०८३
प्रभु बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवालीको बयान:- ‘ऋण स्वीकृतिको प्रक्रिया माथिल्लो तहबाट हुन्छ’
भदौ ८, २०८३
प्रभु बैंकका असिस्टेन्ट म्यानेजर शैलेन्द्र डंगोलले पनि दिए बयान, ‘कर्जा दुरूपयोग गर्ने र गराउनेलाई कारवाही हुनुपर्छ’
भदौ ८, २०८३
प्रभु बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि दिइन् बयान, ‘मेरो संलग्नता छैन’
भदौ ८, २०८३
प्रभु बैंकका चिफ म्यानेजर सुनिल रानाको बयान:- ‘क्रेडिट चेनमा मेरो संलग्नता छैन’
भदौ ८, २०८३
प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा रमेश थापाको बयान: ‘कर्जा प्रवाहबारे मलाई जानकारी नै थिएन’
भदौ ८, २०८३
प्रभु बैंकका म्यानेजर योगेश पौड्यालले पनि दिए बयान, ‘क्रेडिट चेनमा थिइन, कर्जा प्रवाहबारे मलाई जानकारी भएन’
भदौ ८, २०८३
४८ करोड कर्जा प्रकरणमा दिपेन्द्र बाबु बिष्टको बयान: ‘मेरो हस्ताक्षर भए पनि प्रक्रिया क्रेडिट चेन अनुसार अघि बढेको हो’
भदौ ८, २०८३
प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा: यस्तो छ प्रतिवादी शशिधर शर्माले प्रहरीलाई दिएको बयान….
भदौ ९, २०८३
