prabhu

नेपाल बैंकको २५ प्रतिशत लाभांस पारित !

 nepal bank
  • बैकिङ संसार
काठमाडौँ – नेपाल बैंक लिमिटेडको ६०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनस पारित गरेको छ ।
बैंकको पुस २५ गते शुक्रबार सम्पन्न सभाले ९ अर्ब ८१ करोड रूपैयाँको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश अनुमोदन गरेको हो ।
सभाले बैंकको अधिकृत पूँजी १५ अर्ब रुपैयाँमा बढाउँदै बैंककको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न समेत सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै