वालेट खातामा राष्ट्रिय परिचयपत्र सम्बन्धी कस्तो छ व्यवस्था ?
काठमाडौँ। अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गरी वालेट अकाउन्ट खोल्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो…
