- बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले स्वतन्त्र संचालकमा प्रा.डा. गीता प्रधानलाई नियुक्त गरेको छ । मंगलबार बैंकको ३०५औं सञ्चालक समितिको बैठकले प्रधानलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३८ स्थानबाट बैंकिङ सेवा दिँदै आइरहेको छ।