PRABHU BANK

एनएमबी बैंकको नयाँ ‘घर कर्जा’ योजना सञ्चालनमा, ५ वर्षसम्म स्थीर व्याजदर

 nmb-bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’मा परिष्कृत विविधताका साथ नयाँ योजना ल्याएको छ । बैंकले ५ वर्षसम्म स्थीर व्याजदर सहित उक्त योजना ल्याएको हो ।
बैंकले यस योजनाको निश्चित व्याजदर ११ प्रतिशत तोकेको छ । जसको कर्जा अवधि अधिकतम २५ वर्ष रहेको कम्पनीले जनाएको छ ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै व्याजदरमा निरन्तर भएको उत्तार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न यो योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै