PRABHU BANK

सनराइज बैंकद्धारा कैलाली ट्राफिकलाई ट्राफिक कोन प्रदान

 sunrise bank ltd
बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई ट्राफिक कोन प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन प्रदान गरेको छ ।
बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलालीपुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो । बैंकले आगामी दिनमा पनि देशभर विभिन्न समाजिक कार्यलाई निरन्तरता दिदैं जाने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै