प्राइम कमर्सियल बैंकको नयाँ शाखा बर्दिवासमा, कति पुग्यो कुल शाखा सञ्जाल ?

 prime commercial bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंकले बर्दिवास नगरपालिकाबाट ९८औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले उद्घाटन गरेकी हुन् ।
उनले शाखा उद्घाटन गर्ने क्रममा उनले आगामी दिनमा बैंकले नयाँ नयाँ ठाँउमा शाखा विस्तार गर्ने बताइन ।बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्