PRABHU BANK

बर्दिवास नगरपालिकामा प्राइम कमर्सियल बैंकको ९८औं शाखा विस्तार

 Prime bank
काठमाडौं – प्राइम कमर्सियल बैंकको ९८ औं शाखा बर्दिवास नगरपालिकामा विस्तार गरेको छ । उक्त शाखाको बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले उद्घाटन गरेकी हुन् ।
उनले शाखा उद्घाटन गर्ने क्रममा उनले आगामी दिनमा बैंकले नयाँ नयाँ ठाँउमा शाखा विस्तार गर्ने बताइन । बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै