PRABHU BANK

डोल्पाको जुफालमा सिटिजन्स बैंक नयाँ शाखा विस्तार, कति पुग्यो शाखा सञ्जाल ?

बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले डोल्पाको जुफालमा नयाँ शाखा विस्तार गरेको छ । आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखा विस्तार गरेको हो ।
दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने उद्देश्यका साथ डोल्पाको जुफाल शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै