PRABHU BANK

हेर्नुहोस् बुधबार कुन–कुन बैंकका शाखा कहाँ कहाँ खुल्दै ? (सुचिसहित)

  • बैंकिङ संसार
काठमाडौं । हाल विश्वभर काेराेना भाइरस महामारीकाे रूपमा फैलिएकाेले सरकारले काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरेकाे छ । तसर्थ अत्यावश्यक सेवा भित्र परेकाले बैंक तथा वित्तीय संस्थाहरूले भने विभिन्न माध्यमबाट आफ्ना सेवाहरू सुचारू राखेका छन् ।

बैंकआफ्ना ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू भने खुल्ला राखेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै