-
Action Year
- 2081
-
Action Reason
- बैंकको भवन निर्माण प्रयोजनका लागि गठन गरिएको भवन निर्माण समितिको संयोजकका रूपमा सञ्चालक समितिका अध्यक्ष भरतराज ढकाल स्वयं सहभागी भएको पाइएको। जबकि बैंकको एकीकृत निर्देशन अनुसार सञ्चालक समितिका अध्यक्ष कुनै पनि आन्तरिक समिति वा उपसमितिमा सदस्य वा संयोजक हुन नपाइने स्पष्ट व्यवस्था रहेको छ। उक्त व्यवस्था विपरीत अध्यक्षले भवन निर्माण समितिको संयोजकको भूमिका निर्वाह गरेको राष्ट्र बैंकको निरीक्षणबाट पुष्टि भएको हो।
-
Action/Penalty Details
- सञ्चालक समितिका अध्यक्ष भरतराज ढकाललाई सचेत गराइएको।