Nepal Investment Mega Bank

Action Year
2080
Action Reason
बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र (Letter of Credit/LC) लाई बैंककै अर्को शाखाले Confirm गरी सोही प्रतितपत्र अन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा Promissory Note जारी गरिएको। त्यसका आधारमा Beneficiary बाट करिब रु. ४७.३६ करोड बराबरको Bills Purchase गरी कर्जाको रूपमा देखाइएको। उक्त प्रतितपत्रको Maturity Date पटक–पटक थप्दै २०८१ चैत मसान्तसम्म Evergreen Loan का रूपमा निरन्तर कायम राखिएको।
Action/Penalty Details
प्रमुख कार्यकारी अधिकृत (CEO) लाई सचेत गराइएको।