PRABHU BANK

शुक्रबार (आज) नबिल बैंकको ४० वटा शाखा खुल्दै, हेर्नुहोस् कहाँ – कहाँ ?

 Nabil bank
  • बैंकिङ संसार
काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारले लकडाउन गरिरहेको छ ।
यस अवस्थामा पनि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले भने आफ्ना ग्राहकहरूलाई सेवा उपलब्ध गराउनका लागि सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू खुल्ला राखेका छन् । यसैबीच शुक्रबार (आज) नबिल बैंकका निम्न शाखाहरु खुल्दैछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै