PRABHU BANK

नेपाल राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सव : नयाँ वेवसाइट लञ्च गर्यो

 nepal rastra bank
बैंकिङ संसार 
काठमाडाैं । नेपाल राष्ट्र बैंक आज(बैशाख १४ गते) बाट ६५ औं वर्षमा प्रवेश गरेको छ । साे अवसरमा बैंकले आफ्नाे नयाँ वेवसाइट लञ्च गरेकाे छ । ‘पुरानो वेवसाइट प्रयोगकर्तालाई उपयोग गर्न असहज नभएका कारणले नयाँ साइट बनाएकाे हाे, जुन आधुनिक र सूचना प्रविधिमैत्री रहेकाे’ राष्ट्र बैंकले जनाएकाे छ ।
साथै, यस अवसरमा बैंकले मुलुकको आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकास, सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र शोधनान्तर, स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्ने प्रतिवद्धता गरेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै