PRABHU BANK

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा पौडेल, थापा र मानन्धरको बढुवा

 nepal rastra bank
  • बैंकिङ संसार
काठमाडौं । केन्द्रीय बैंकका ३ जना कार्यकारी निर्देशकमा बढुवा बभएका छन् । नेपाल राष्ट्र बैंकले हाल निर्देशक (निमित्त कार्यकारी निर्देशक)को जिम्मेवारी सम्हालिरहेका पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धरलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।
बढुवा भएका तीनै जनालाई पुरानै विभागको जिम्मेवारी दिइएको छ । जसअनुसार रामु पौडेललाई वित्त कम्पनी सुपरीवेक्षण विभाग, विश्रुत थापालाई मुद्रा व्यवस्थापन विभाग र रामबहादुर मानन्धरलाई संस्थागत योजना विभागको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै