PRABHU BANK

कृषि बिकास बैंकको थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Krishi Bikash Bank
  • बैंकिङ संसार   
कपिलवस्तु । कृषि विकास बैंकमा थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलवस्तु स्थित कृषि विकास बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुस्टि भएसंगै उक्त शाखा केहि समयको लागि बन्द गरिएको छ । 
यो भन्दा अगाडि पनि कृषि बिकास बैंकको गुल्मी शाखाका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै