PRABHU BANK

लक्ष्मी बैंकका एक कर्मचारीमा कोरोना संक्रमण

 Laxmi Bank
  • बैंकिङ संसार
कपिलवस्तु । लक्ष्मी बैंकका कर्मचारीलाई कोरोना संक्रमण भएको छ । बैंकको कपिलवस्तु शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित व्यक्तिहरुका लागि जिल्लामा छुट्टै आइसोलेसनको व्यवस्था पनि गरिएको छ । 
बैंकका कर्मचारीमा संक्रमण देखिएका कारण कपिलवस्तुमा रहेका बैंकका सबै शाखाहरु बन्द गरिएको छ । यस्तै, कपिलवस्तुमै तिनाउ मिसन बैंकका ३ कर्मचारी, नेपाल बैंकका २ कर्मचारी, मेगा बैंकका १ कर्मचारी, ग्लोबल बैंकका ३ कर्मचारी र कृषि विकास बैंकका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै