PRABHU BANK

सिभिल बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण, संक्रमितको आईसोलेसनमा उपचार हुँदै

 Civil Bank
  • बैंकिङ संसार
काठमाडौँ । सिभिल बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण भएको छ । बैंकका बिराटनगर शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण भएको हो । संक्रमितको आइसोलेसनमा उपचार भईरहेको छ । त्यस्तै, उक्त शाखामा कार्यरत सबै कर्मचारीहरुलाई पनि आईसोलेसनमा राखिएको छ । कोरोना संक्रमण पुष्टी भएसँगै उक्त शाखा बन्द गरिएको छ । 
पछिल्लो समय बैंकका धैरै कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भईसकेको छ । यसरी दिनानुदिन बैंकमा कार्यरत कर्मचारीहरुमा कोराना संक्रमण हुनेको संख्या बढिरहेको हुदाँ बैंकिङ क्षेत्र अतिनै जोखिम देखिन्छ । संक्रमितलाई हाल आइसोलेसनमा राखिएको छ भने उक्त शाखामा कार्यरत सबै कर्मचारीलाई क्वारेन्टाइनमा पठाइएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै